विद्युत् नियमन आयोगका पूर्वअध्यक्ष दिल्लीबहादुर सिंहलाई ‘ऊर्जा ज्योति सम्मान’
barnanmedia.com · Sun Jun 14 12:24:28 GMT 2026

विद्युत् नियमन आयोगका पूर्वअध्यक्ष डिल्लीबहादुर सिंह यस वर्षको ‘ऊर्जा ज्योति सम्मान’बाट सम्मानित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनको उद्घाटन समारोहमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले सम्मानपत्र तथा दोसल्लासहित सिंहलाई सम्मान प्रदान गरेका हुन् ।
Read full story at source (barnanmedia.com)