मदन पुरस्कार २०८२ वीणा जोशी राजभण्डारीलाई, जगदम्बा–श्री किरण खरेललाई
ratopati.com · Sun Sep 06 11:44:47 GMT 2026

काठमाडौँ । मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच (नेवाः समुदाय परम्परागत ख्वापाः प्याखं)’ पुस्तकका लागि लेखिका वीणा जोशी (राजभण्डारी) लाई प्रदान गर्ने निर्णय गरेको छ।
यस वर्षको मदन पुरस्कारका लागि प्रारम्भिक रूपमा १० पुस्तकलाई ‘मदन पुरस्कार श्रेष्ठ सूची २०८२’ मा समावेश गरिएको थियो। सूचीमा केशवराज ज्ञवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास, वीणा जोशी राजभण्डारीको नेवार समुदायका परम्परागत मुकुन्डोनाच, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डा. नवराज केसीको स्वस्पर्श र नदीशको हिउँद रहेका थिए।
Read full story at source (ratopati.com)