आउन सुरु भयो नेपाली आँप बजारमा (तस्बिरहरू)
khabarhub.com · Fri Jun 05 06:48:59 GMT 2026

काठमाडौं – काठमाडौंको कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लाहान लगायतका क्षेत्रमा उत्पादित नेपाली आँप भित्रिन थालेपछि बजारमा चहलपहल बढेको छ ।
Read full story at source (khabarhub.com)