ठूलो संख्यामा सहसचिव सरुवा, को कहाँ?
nepalkhabar.com · Thu Feb 27 17:49:22 GMT 2025

नेपाल सरकारले निजामती सेवाका विभिन्न समूहमा कार्यरत प्रथम श्रेणीका अधिकारीहरूको सरूवा गरेको छ।
मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकले ७८ जना सहसचिवको सरूवा गर्ने निर्णय गरेको हो।
Read full story at source (nepalkhabar.com)