अस्ट्रेलियाले सातौंपटक जित्यो महिला टी-२० विश्वकपको उपाधि
barnanmedia.com · Sun Jul 05 22:14:13 GMT 2026
अस्ट्रेलियाले आईसीसी महिला टी-२० विश्वकपको उपाधि जितेको छ ।
आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई ७ विकेटले पराजित गर्दै अस्ट्रेलियाले सातौंपटक उपाधि जितेको हो ।
Read full story at source (barnanmedia.com)