संस्थापनविरूद्ध दबाब बढाउन एकै ठाउँ आइपुगे देउवा र शेखर समूह
setopati.com · Sun Jun 14 12:38:28 GMT 2026

नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि मूलधारबाट बाहिर रहेको पूर्व सभापति शेरबहादुर देउवा र शेखर कोइराला पक्ष कोशी प्रदेशमा पहिलोपटक एउटै मञ्चबाट संस्थापन पक्षविरूद्ध उभिएको छ।
विशेष महाधिवेशनमा देउवा–कोइराला सहभागी थिएनन्।
Read full story at source (setopati.com)