निर्माण व्यवसायीसँग रास्वपाले रकमै तोकेरै माग्यो चन्दा
clickmandu.com · Sun Jun 14 12:40:52 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्माण व्यवसायी कम्पनीलाई रकम तोकेरै रकम माग गरेको छ ।
कञ्चनपुरमा रास्वपा कृष्णपुर नगरपालिका– १ वडा समितिले निर्माण व्यवासायी कम्पनी अञ्जल कन्स्ट्रक्सनलाई रकम तोकेरै चन्दा माग गरेको पत्र सार्वजनिक भएको हो ।
Read full story at source (clickmandu.com)