न्यूनतम् सेवा मापदण्डमा भक्तपुर अस्पताल उत्कृष्ट
nepalnews.com · Thu May 21 17:17:12 GMT 2026

भक्तपुर। भक्तपुर अस्पताल न्यूनतम् सेवा मापदण्डमा देशभरिका अस्पताल मध्येबाट उत्कृष्ट घोषित भएको छ।
‘सेकेन्डरी बी’ तहबाट ‘सेकेन्डरी ए’ तहका अस्पतालहरूको न्यूनतम् सेवा मापदण्डमा देशभरिका ‘बी’ तहका १०० देखि ३०० शय्यासम्मका अस्पतालमध्ये भक्तपुर अस्पताल देशभरिकै उत्कृष्ट घोषित भएको अस्पतालका निमित्त निर्देशक सुरेन्द्र भट्टले जानकारी दिए।
Read full story at source (nepalnews.com)