ओलीको तस्बिर प्रयोग गरी एआईबाट भ्रामक पोस्टर बनाइएको भन्दै एमालेको आपत्ति
ratopati.com · Sun Sep 06 12:01:31 GMT 2026

काठमाडौँ। नेकपा (एमाले) ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर प्रयोग गरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट निर्मित भ्रामक, अनर्गल तथा अपमानजनक पोस्टर सामाजिक सञ्जालमा राखिएकाेप्रति आपत्ति जनाएको छ।
प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले डिजिटल प्रविधिको दुरुपयोग गरी पार्टी नेतृत्वको चरित्र हत्या गर्ने उद्देश्यले यस्ता सामग्री सम्प्रेषण गरिएको जनाएका छन् ।
Read full story at source (ratopati.com)