ट्रम्प प्रशासनले आफ्नै कर्मचारीको किन गर्यो पोलिग्राफ परीक्षण ?
barnanmedia.com · Sun Sep 06 12:00:26 GMT 2026

अमेरिकाले रक्षा मन्त्राल (पेन्टागन)का दर्जनौं कर्मचारीको पोलिग्राफ परीक्षण गर्न आदेश दिएको छ ।
इरानसँग युद्ध चलिरहँदा अमेरिकाको जगेडा हतियार घट्दै गएको रिपोर्ट चुहिएको मामिलामा मन्त्रालयभित्रैबाट योसूचना चुहाउने व्यक्तिको खोजी अस्वाभाविक रूपमा व्यापक बनाउँदा प्रशासनले यो निर्णय गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सूचना चुहावटमाथि ठूलो कारबाही अघि बढाउँदै पेन्टागनका दर्जनौं अधिकारीलाई पोलिग्राफ परीक्षण गराउन आदेश दिएको छ । अमेरिकाको पश्चिम एसियामा रहेको हतियार भण्डार सुक्दै गएको भन्ने समाचारहरू कयौं सञ्चारमाध्यमले छापेका थिए ।
Read full story at source (barnanmedia.com)