पृथ्वी राजमार्ग अवरुद्ध भएसँगै वैकल्पिक मार्गमा सवारीसाधनको चाप बढ्यो
baahrakhari.com · Sun Sep 06 12:03:37 GMT 2026

काठमाडौं । धादिङको कृष्णभीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौं प्रवेश गर्ने वैकल्पिक मार्गमा सवारीसाधनको चाप उल्लेख्य रूपमा बढेको छ ।
गत भदौ १० गते भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डहरूमा क्षति पुगेको थियो । सडक सञ्जाल विच्छेद भएपछि यातायातका साधनहरूले वैकल्पिक मार्गका रूपमा कान्ति लोकपथ प्रयोग गरिरहेका छन् ।
Read full story at source (baahrakhari.com)