सुर्खेत विमानस्थलको निःशुल्क सटल बस सेवा विस्तार
baahrakhari.com · Thu May 21 17:23:07 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशको प्रमुख हवाई प्रवेशद्वारका रूपमा रहेको सुर्खेत विमानस्थलबाट सञ्चालन हुँदै आएको निःशुल्क सटल बस सेवा विस्तार गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले बिहीबार विमानस्थल तथा सटल बस सेवाको अनुगमनपछि यात्रुको सुविधाका लागि सेवा विस्तार गर्न निर्देशन दिएका हुन् ।
Read full story at source (baahrakhari.com)