ब्राजिल बाहिरियो, अब इंग्ल्याण्ड र मेक्सिकोमा को बाहिरिएला ?
lokaantar.com
फिफा विश्वकप २०२६ को अन्तिम १६ मा एकपछि अर्को सनसनीपूर्ण नतिजाहरू आउने क्रम जारी छ । पाँच पटकको विजेता ब्राजिललाई एर्लिङ हालान्डको नर्वेले स्तब्ध पार्दै घर पठाएपछि अब सबैको नजर इंग्ल्याण्ड र आयोजक मेक्सिकोबीचको भिडन्तमा मोडिएको छ।
यस खेलको विजेताले आगामी जुलाई १२ मा मायामीमा हुने क्वार्टरफाइनलमा नर्वेको सामना गर्नेछ। ब्राजिललाई पाखा लगाएर उच्च मनोबलमा रहेको नर्वेसँग भिड्नुअघि इंग्ल्याण्ड र मेक्सिकोले आज मेक्सिको सिटीको ऐतिहासिक एस्टेका रंगशालामा आफ्नो अस्तित्वको लडाइँ लड्दैछन्।
Read full story at source (lokaantar.com)