रसुवा महाप्रलयः यी हुन् बाढीमा हराएका एनएमबि बैंकका ४ कर्मचारी… (विवरणसहित)
arthasarokar.com · Thu Aug 27 07:47:42 GMT 2026

काठमाडौँ । भोटेकोशी बाढीमा एनएमबि बैंकका ४ कर्मचारी हराएका छन् । बुधबार बिहान करिब ९ बजे तिब्बतबाट एक्कासि आएको बाढीमा बैंकको टिमुरे शाखामा कार्यरत ४ कर्मचारी हराएका हुन् ।
Read full story at source (arthasarokar.com)