नुवाकोटको विदुरमा पुगे प्रधानमन्त्री बालेन
reportersnepal.com · Thu Aug 27 07:49:03 GMT 2026

नुवाकोट । रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति र खोज उद्धार कार्य प्रभावकारी बनाउन प्रधानमन्त्री वालेन्द्र शाह आज नुवाकोटको विदुर पुगेका छन् ।
सडकमार्गबाट गएका प्रधानमन्त्री शाह विदुर नगरपालिकास्थित श्री नं १ सैन्य तालिम केन्द्रमा प्रशासन र सुरक्षा निकायका प्रमुखसहितको ‘ब्रिफिङ’मा बसेका छन् ।
Read full story at source (reportersnepal.com)