अस्तव्यस्त त्रिशूली क्षेत्र [तस्वीरहरु]
nepalviews.com · Thu Aug 27 07:50:08 GMT 2026

काठमाडौं । भोटेकोशी र त्रिुशली नदिमा बुधबार अचानक आएको भीषण बाढीले नदी तटीय क्षेत्रका बस्तीमा व्यापक क्षति पुर्याएको छ ।
नदी किनारका घर, पसल, सडक तथा सावर्जनिक संरचनामा बाढीले क्षति पुर्याउँदा स्थानीयवासीको जनजीवन अस्तव्यस्त भएको छ ।
Read full story at source (nepalviews.com)