यमबुद्ध स्केट पार्कमा नवौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप
nepalnews.com · Sun Jun 14 13:07:31 GMT 2026
काठमाडौँ। काठमाडौँको हाँडीगाउँस्थित नवनिर्मित यमबुद्ध स्केट पार्कमा आज नवौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप सम्पन्न भएको छ।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ (एनएसएसए) को आयोजनामा भएको प्रतियोगितामा देशभरका सयौँ स्केटबोर्ड खेलाडीको सहभागिता थियो। नेपालमै पहिलोपटक अन्तर्राष्ट्रियस्तरको पूर्वाधारसहित निर्माण गरिएको यमबुद्ध स्केट पार्कमा आयोजना गरिएको यस प्रतियोगिताले नेपाली स्केटबोर्डिङ खेलको विकासमा नयाँ अध्याय थपेको आयोजकको भनाइ छ।
Read full story at source (nepalnews.com)