टेबल टेनिसमा बागमतीको वर्चस्व
hamrokhelkud.com · Mon Jun 09 16:14:28 GMT 2025
टेबल टेनिसमा बागमतीको वर्चस्व
काठमाडौं (हाम्रो खेलकुद)- यु –१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत टेबलटेनिसमा बागमती प्रदेशले स्वर्ण पदकमा क्लिन स्विप गरेको छ। ४ स्वर्णको लागि भएको प्रतियोगितामा ४ स्वर्ण नै बागमतीले जित्यो।
Read full story at source (hamrokhelkud.com)