ब्रजिलविरुद्ध दुई गोल गरेसँगै हलान्ड गोल्डेन बुटका दावेदार
hamrakura.com · Mon Jul 06 00:00:00 GMT 2026
काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा नर्वेले पाँच पटकको विश्वविजेता ब्रजिललाई २-१ ले पराजित गर्दै विश्व फुटबलमा ठूलो सनसनी मच्चाएको छ।
एर्लिङ हलान्डको दोस्रो हाफमा गरेको दुई गोलको मद्दतमा नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो भने ब्रजिलको उपाधि यात्रा अप्रत्याशित रूपमा अन्त्य भएको छ। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
Read full story at source (hamrakura.com)