आफन्त गुमाएकाहरुको कारुणिक दृश्य : केही सेकेन्डको चलाखीले भागेका के भन्छन् ?
baahrakhari.com · Fri Aug 28 06:03:54 GMT 2026

काठमाडौं । मलिन अनुहार, झिनो आशा । अधिकांश मानिसहरुमा विरक्त देखिने दृश्यले भरिएको छ– नेपाली सेनाको श्री १ सैन्य तालिम केन्द्र नुवाकोट । सामान्य अवस्थामा नेपाली सेनाले हरेक बिहानदेखि सेनामा नयाँ भर्ती भएका सिपाहीलाई परेड खेलाउँदै कडा अनुशासनसहित भौतिक तामालिमा समाहित गराउँछ ।
तर, भदौ १० गते दिउँसोदेखि भने सेनाको यही तालिम केन्द्र भित्रको दृश्य कारुणिक र दर्दनाक छ ।
Read full story at source (baahrakhari.com)