यमलको फिका प्रदर्शन र रोनाल्डोको आँसु : नेसन्स लिगले जोगाउला मार्टिनेजको जिम्मेवारी ?
baahrakhari.com · Mon Jun 09 17:38:00 GMT 2025
काठमाडौं । पोर्चुगलका निम्ति तेस्रो अन्तर्राष्ट्रिय उपाधि उचाल्दा क्रिस्टियानो रोनाल्डोको आँखाभरी आँसु थियो । स्पेन त्यही टिम हो, जोबाट पोर्चुगलले यो उपाधि उछिनेको थियो ।
रोनाल्डो ८८औँ मिनेटमा परिवर्तन हुँदै मैदानबाट बाहिरिए । तर, त्यसबेलासम्म नै उनले आफ्नो कर्तव्य पूरा गरिसकेका थिए ।
Read full story at source (baahrakhari.com)