एमालेले संविधान संशोधन सम्बन्धी प्रस्ताव तयार गर्ने, खरेलको संयोजकत्वमा उपसमिति गठन
gorkhapatraonline.com · Sun Jun 14 13:22:25 GMT 2026

नेकपा (एमाले) को संविधान संशोधन सुझाव कार्यदलको बैठकले संविधान संशोधन सम्बन्धी प्रस्ताव तयार गर्ने निर्णय गरेको छ ।
एमालेको संविधान संशोधन सुझाव कार्यदलका सचिव महेशकुमार बर्तौलाका अनुसार सो कार्यदलका संयोजक विष्णुप्रसाद पौडेलको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बसेको पहिलो बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानले अवलम्बन गरेको शासन प्रणालीलाई सुदृढ गर्न र थप प्रभावकारी बनाउन राजनीतिक र सामाजिक जीवनका विभिन्न क्षेत्रहरुबाट सुझाव सङ्कलन गरी संविधान संशोधन सम्बन्धी प्रस्ताव तयार गर्ने निर्णय गरेको हो ।
Read full story at source (gorkhapatraonline.com)