नेपाल माइक्रो इन्स्योरेन्समा नयाँ नेतृत्व: अध्यक्ष, सञ्चालक तथा कायममुकायम प्रमुख कार्यकारी अधिकृत नियुक्त
newsofnepal.com · Fri Jun 26 16:36:08 GMT 2026

काठमाडौं।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड (एनएमआईसी) ले संस्थागत सुशासन, व्यवसायिक निरन्तरता तथा नियामकीय अनुपालनलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीको नेतृत्व तहमा नयाँ अध्यक्ष, सञ्चालकहरू तथा कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ।
Read full story at source (newsofnepal.com)