पाँच पटकको विश्व विजेता ब्राजिल जारी विश्वकपमा नर्वेसँग अन्तिम १६ बाटै बाहिरियो
barnanmedia.com · Sun Jul 05 23:04:17 GMT 2026
पाँच पटकको विश्व विजेता ब्राजिल जारी विश्वकपमा नर्वेसँग पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिएको छ।
विश्व च्याम्पियन मानिएको ब्राजिललाई २-१ ले पराजित गर्दे नर्वे फिफा विश्वकप- २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।
Read full story at source (barnanmedia.com)