नेत्रहीन क्रिकेट विश्वकपको पहिलो खेलमा नेपाल पराजित
onlinekhabar.com · Sat Nov 23 10:43:10 GMT 2024
८ मंसिर, काठमाडौं । पाकिस्तानमा शनिबारदेखि सुरू भएको नेत्रहीन क्रिकेट विश्वकपको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
नेपाल श्रीलंकासँग ७० रनले पराजित भएको हो । श्रीलंकाले दिएको १९६ रनको बलियो लक्ष्य पछ्याएको नेपालले १२५ रन मात्र बनाउन सक्यो ।
Read full story at source (onlinekhabar.com)