अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना
khabarhub.com · Sun Jul 05 23:20:36 GMT 2026
काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ प्रशिक्षक कार्लो एन्सेलोटीलाई अनुबन्ध गरेको ब्राजिलका लागि नर्वेसँगको २–१ को हार निकै पीडादायी बन्यो । विश्वकपमा ब्राजिल युरोपेली टोलीसँग नकआउट चरणमा लगातार छैटौँ पटक पराजित भएको हो । ब्राजिल यसअघि ३६ वर्षअघि (सन् १९९० मा) चिरप्रतिद्वन्द्वी अर्जेन्टिनासँग अन्तिम १६ मा १–० ले पराजित हुँदै क्वार्टरफाइनल पुग्न असफल भएको थियो ।
Read full story at source (khabarhub.com)