सडक आश्रित सहयोगीपेक्षी मानव उद्धार कार्यविधि स्वीकृत
gorkhapatraonline.com · Sun Jun 14 13:48:37 GMT 2026

बागमती प्रदेश सरकारले सडक आश्रित सहयोगीपेक्षी मानव उद्धार तथा पुनस्र्थापना कार्यविधि बनाएको छ ।
बागमती प्रदेश सरकारको आइतबार बसेको मन्त्रीपरिषद् बैठकले सडक आश्रित सहयोगीपेक्षी मानव उद्धार पुनस्र्थापना तथा व्यवस्थापन कार्यविधि २०८३ स्वीकृत गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङले सडक आश्रित सहयोगीपेक्षी मानव उद्धार पुनस्र्थापनालाई व्यवस्थित गर्न कार्यविधि बनाएको जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)