नेपाली कांग्रेसभित्र निरंकुशता सुरू भएको छ ः शेखर कोइराला
himalpress.com · Sun Jun 14 13:56:05 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यको लागि स्थापना भएको कांग्रेस पार्टीभित्र निरंकुशता सुरु भएको बताएका छन्।
विटारनगरमा आइतबार आयोजित कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
Read full story at source (himalpress.com)