इप्रका तुलसीपुरको जग्गामा बनेका घर स्थानीयले थाले भत्काउन
setopati.com · Sun Jun 14 13:58:22 GMT 2026

इलाका प्रहरी कार्यालय तुलसीपुर दाङको जग्गामा बनेका घर संरचनाहरू स्थानीयले भत्काउन थालेका छन्।
कार्यालयको नाममा रहेको दुई कठ्ठा भित्र बनेका संरचना अहिले स्थानीयहरूले धमाधम भत्काउन थालेका हुन्। कार्यालयको जग्गा पाँच कठ्ठा १० धुर छ।
Read full story at source (setopati.com)