हालान्डको दुई गोलमा ब्राजिल स्तब्ध, नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा
aarthiknews.com
काठमाडौं। एर्लिङ हालान्डको दोस्रो हाफमा गरेको दुई गोलको मद्दतमा नर्वेले पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २–१ ले पराजित गर्दै इतिहासमै पहिलो पटक फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ।
न्युयोर्क–न्यु जर्सी स्टेडियममा आइतबार राति भएको अन्तिम १६ को खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेल सुरु भएको चौथो मिनेटमै प्याट्रिक बर्गले गोल गरे पनि भिडियो सहायक रेफ्री (भिएआर) बाट अफसाइड पुष्टि भएपछि त्यसले मान्यता पाएन।
Read full story at source (aarthiknews.com)