महिला र दलितलाई बेग्लै निर्वाचन क्षेत्र निर्धारण गर्न जनमोर्चाको प्रस्ताव
lokaantar.com

राष्ट्रिय जनमोर्चाले संविधान संशोधन बहसका लागि महिला र दलित समुदायलाई छुट्टै निर्वाचन क्षेत्र निर्धारण गर्न अवधारणापत्र तयार गरेको छ ।
सो पार्टी निटकको अखिल नेपाल महिला सङ्घ तथा जातीय समता समाज केन्द्रीय समितिको संयुक्त आयोजनामा आज भएको अन्तरक्रियामा पार्टीका महासचिव मनोज भट्टद्वारा प्रस्तुत अवधारणापत्रमा महिला र दलित समुदायलाई छुट्टै निर्वाचन क्षेत्र निर्धारण गर्न प्रस्ताव गरिएको हो ।
Read full story at source (lokaantar.com)