भोटेकोशीमा पानीको बहाव बढ्यो, सुरक्षित रहन अनुरोध
gorkhapatraonline.com · Fri Aug 28 06:07:35 GMT 2026

रसुवा जिल्लाको भोटेकोशीको शिरमा ताल बनिरहेको र त्यसबाट भरिएर पानी बाहिर आउन थालेको छ ।
अहिले नै नेपाल तर्फ पानीको ठूलो बहाव बढेको छैन तर सतर्क रहन स्थानीय प्रशासनले सबैलाई आग्रह गरेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारीले सो जानकारी दिनुभएको हो । यो सूचना गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत पुष्टि गरेको छ ।
Read full story at source (gorkhapatraonline.com)