भोटेकोशीमा ठूलो बाढी आउने जोखिम यथावत्
saralpatrika.com · Fri Aug 28 06:10:00 GMT 2026

काठमाडौँ। ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण’ ले भोटेकोशी बाढीको तत्कालीन प्रभाव कम हुँदै गए पनि थप ठूलो बाढीको जोखिम कायमै रहेको चेतावनी दिएको छ।
भदौ ११ गते बिहान ११ बजेर ४४ मिनेटमा लिइएको स्याटेलाइट तस्बिरको प्रारम्भिक विश्लेषणबाट रसुवागढी नाकाबाट करिब १८ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा ल्हेन्दे खोलाको बहाव अवरुद्ध भई ताल बनेको देखिएको प्राधिकरणले जनाएको छ।
Read full story at source (saralpatrika.com)