साँघुरो सडकमा अधिक भार बोक्दा कर्णालीमा लगातार दुर्घटना
ekantipur.com · Sat Nov 23 16:37:01 GMT 2024
सुर्खेत — गत शुक्रबार दिउँसो जुम्लाबाट कैलालीको टीकापुर जाँदै गरेको ना४ख ६०५६ नम्बरको बस दैलेखको आठबिस नगरपालिका–३ सिस्नेमा दुर्घटना हुँदा कर्णाली राजमार्ग नै अवरुद्ध भयो । दुर्घटनामा घाइते ८ यात्रुलाई उपचारका लागि सुर्खेत पठाइएको छ ।
३२ जना सवार बस भित्तामा ठोक्किएका कारण यात्रुको ज्यान जोगिएको हो । ब्रेक फेल हुँदा बस भित्तामा ठोक्किएर सडकमै पल्टिएपछि शुक्रबार केही घण्टा यातायात सञ्चालन हुन नसकेको जिल्ला ट्राफिक कार्यालय दैलेखका प्रमुख टोपबहादुर महताराले बताए ।
Read full story at source (ekantipur.com)