कुखुराको भाले बिहान किन बास्छ ?
newsofnepal.com · Sat Nov 23 16:40:12 GMT 2024
कुखुराको भाले बिहानको पहिलो प्रहरमा किन बास्छ। यो आममानिसको कौतूहलताको विषय हुन सक्छ। खासगरी लोकल कुखुरा हरेक नेपालीको घरमा पाल्ने गरिएको छ। यसलाई पहिलेपहिले घरको शोभा बढाउन, समय बताउन र मासु प्रयोजनका लागि पाल्ने गरेको पाइन्थ्यो।
प्रविधिको विकाससँगै अहिले हरेक मानिसको हातमा घडी वा मोबाइल फोनमा घडी हुने भएकाले मानिसले त्यसलाई प्रयोगमा ल्याएपछि परम्परागत रूपमा समय मापन गर्ने यन्त्र तथा चराचुरुङ्गीले बताइदिने समयको अहिले आएर मानिसले खासै वास्ता गर्ने गरेको पाइँदैन।
Read full story at source (newsofnepal.com)