चीनबाट आयो ड्याम पुन: फुटेको सूचना, सुरक्षित स्थानतर्फ जान अपिल
nepalpress.com · Fri Aug 28 06:05:26 GMT 2026

काठमाडौं । चिनको तिब्बतमा पुन: ड्याम फुटेको सूचना प्राप्त भएको छ ।
नेपाल प्रहरीले अनुसार चिनियाँ पक्षबाट उक्त सूचना आएकोले सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ ।
Read full story at source (nepalpress.com)