सडकमा शव राखेर विरोध प्रदर्शन, १३ लाख दिने सहमतिपछि खुल्यो यातायात
thahakhabar.com

सुनसरी : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा रहेको सप्तकोशी न्यूरो अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्त तथा स्थानीयवासीले सडकमा शव राखेर विरोध प्रदर्शन गरेका छन्।
यही कात्तिक २५ गते व्यवसायी दुर्गा प्रसाईं सवार बागमती प्रदेश ०१–०२८ च ०२०१ नंको गाडीले कोशी–३ स्थित नहर चौकमा को १८प ७६९४ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका स्थानीय ६० वर्षीय फुलेश्वर मेहताको शुक्रवार उपचारका क्रममा निधन भएको थियो।
Read full story at source (thahakhabar.com)