गोल्डेन बुटको रोमाञ्चक भिडन्त : प्रतिस्पर्धामा ७ गोलसहित मेसी, हालान्ड र एम्बाप्पे
khabarhub.com · Mon Jul 06 00:00:39 GMT 2026
काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान गरिने ‘गोल्डेन बुट’ को दौड निकै रोमाञ्चक मोडमा पुगेको छ। प्रतियोगिताका तीन स्टार फरवार्ड फ्रान्सका किलियन एम्बाप्पे, नर्वेका एर्लिङ हालान्ड र अर्जेन्टिनाका लियोनेल मेसीले समान ७ गोलसहित शीर्ष स्थानमा रहेका छन्।
Read full story at source (khabarhub.com)