यमनको हुदैदाह बन्दरगाहनजिकै जहाजमा आक्रमण
barnanmedia.com · Mon Jul 06 00:05:07 GMT 2026

बेलायतको समुद्री व्यापार सञ्चालन एजेन्सी (यूकेएमटीओ) ले यमनको हुदैदाह बन्दरगाह नजिकै कार्गो जहाजमा आक्रमण भएको रिपोर्ट प्राप्त भएको बताएको छ।
बेलायती नौसेनाका अनुसार कार्गो जहाजले हुदैदाह बन्दरगाहबाट लगभग ३० समुद्री माइल दक्षिणपश्चिममा आपत्कालीन सन्देश पठाउँदै अज्ञात आक्रमणकारीले आक्रमण गरेको बताएको छ।
Read full story at source (barnanmedia.com)