डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
ratopati.com · Sun Jun 14 14:34:32 GMT 2026

साओ पाउलो, ब्राजिल । ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा एक दुःखद दुर्घटना भएको छ, जसमा २१ वर्षीया एक युवतीको मृत्यु भएको छ ।
सञ्चारमाध्यमका अनुसार बन्जी जम्पिङ गराउने कर्मचारीहरूले ती युवतीलाई सुरक्षा डोरी नै नबाँधी पुलबाट फाल हाल्न लगाएका थिए, जसका कारण उनी १३० फिटभन्दा बढी गहिरो खोँचमा खसेकी थिइन् । प्रहरीले यस घटनाको अनुसन्धान सुरु गरिसकेको छ ।
Read full story at source (ratopati.com)