दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
khabarhub.com · Sun Jun 14 14:37:54 GMT 2026

कैलाली – धनगढी उपमहानगरपालिका–१४, फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी मगरले आफ्नो निजी लगानीमा घरमै आधारित दुनाटपरी उद्योग सञ्चालन गर्दै आएकी छन् । विगत सात वर्षदेखि करिब रु आठ लाखको लगानीमा उहाँले सानीडाँडा फुलबारी दुनाटपरी उद्योगमार्फत सफलतापूर्वक व्यवसाय सञ्चालन गरिरहेको बताइन् ।
Read full story at source (khabarhub.com)