युरोको घट्यो , अस्ट्रेलियन डलर र पाउन्डको मूल्य बढ्यो
barnanmedia.com · Mon Jul 06 00:11:08 GMT 2026

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारको विनिमयदर स्थिर छ। तर, अस्ट्रेलियन डलर, पाउन्डसहितका मुद्राको भाउ बढेको छ। युरोसहित केही मुद्रा भने सस्तिएका राष्ट्र बैंकले जनाएको छ।
Read full story at source (barnanmedia.com)