कांग्रेसले भन्यो : गणेश लामालाई नछाडे कडा आन्दोलनमा उत्रिन्छौं
farakdhar.com · Thu Jun 10 17:27:02 GMT 2021
नेपाली कांग्रेसले गुण्डा नाइकेसमेत रहेका काभ्रेका गणेश लामालाई रिहा नगरिए कडा कदम चाल्ने चेतावनी दिएको छ। कांग्रेस काभ्रेका सभापति मधु आचार्यले बिहीबार साँझ एक विज्ञप्ति निकालेर आफूहरुका नेता लामाको रिहा माग गरेका हुन्।
गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका गणेश लामालाई प्रहरीले पोखराबाट नियन्त्रणमा लिएको थियो। गण्डकी प्रदेशमा विश्वासको मत लिने कार्यक्रम भइरहेका बेला लामा पोखराबाट समातिएका थिए।
Read full story at source (farakdhar.com)