प्रहरीले भन्यो- तिब्बतमा पुनः ड्याम फुट्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनू
kendrabindu.com · Fri Aug 28 06:11:23 GMT 2026

काठमाडौं । तिब्बततर्फ पानी जमेको ड्याम पुनः फुटेको सूचना प्राप्त भएपछि नेपाल प्रहरीले भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ जान र उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
शुक्रबार चिनियाँ पक्षले ड्याम फुटेको औपचारिक जानकारी गराएपछि तटीय क्षेत्रमा जोखिम बढेकाले उद्धारकर्मी, सुरक्षाकर्मी तथा सर्वसाधारणलाई सजग रहन निर्देशन दिइएको हो।
Read full story at source (kendrabindu.com)