गुआम पुग्यो सुपर टाइफुन ‘बाभी’ : २५० किलोमिटरभन्दा बढीको गतिको आँधी र वर्षा सुरु
ratopati.com · Mon Jul 06 00:43:05 GMT 2026

गुआम । सुपर टाइफुन ‘बाभी’ टापुमा ठोक्किएसँगै गुआम र उत्तरी मारियाना टापुहरूमा शक्तिशाली हावाहुरी र भारी वर्षा सुरु भएको छ।
अमेरिकी राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस) का अनुसार बाभीको पश्चिमी केन्द्र भाग (आई) प्रशान्त महासागरीय टापुहरूमाथिबाट अघि बढिरहेको छ। यस आँधीमा हावाको गति प्रतिघण्टा २९० किलोमिटर र झोक्काको गति प्रतिघण्टा ३५० किलोमिटरसम्म रहेको छ।
Read full story at source (ratopati.com)