बाढिपिडतका लागि सुदूरपश्चिमले २ करोड दिने, चोबिसै घण्टा सहायथता बष सञ्चालन
bishowkhabar.com · Fri Aug 28 06:10:35 GMT 2026

काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारले भनेटेकास िबाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा सुचना सम्प्रेषणका लागि चोबिसै घण्टा आकस्मिक सहायता कक्ष सञचालनमा ल्याएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अपिल जारी गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत सहायता कक्ष सञ्चालन गरिएको जनाएको हो। बाढी प्रभावित नागरिकले आवश्यक सहयोग तथा जानकारीका लागि प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रको ०९१–५२१३२४, मोबाइल ९७६२४७९३२८ तथा मुख्यमन्त्री कार्यालयका सूचना अधिकारीको ९७६१२०६७१९ मा सम्पर्क गर्न सक्नेछन् ।
Read full story at source (bishowkhabar.com)