जाजु ग्रुपले सुनसरीमा तेल उद्योग खोल्दै, लगानी कति ?
clickmandu.com · Mon Jul 06 00:47:47 GMT 2026

काठमाडौं । जाजु ग्रुपले सुनसरी जिल्लाको इटहरीमा तेल उद्योग निर्माण गर्ने भएको छ । ग्रुपले सन् २०२१ मा रोयल इडिबल आयल प्रालि दर्ता गरी तेल प्रशोधन गर्ने उद्योग निर्माण गर्ने भएको हो ।
कम्पनीले दैनिक १ सय ५० टन तेल प्रशोधन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल उद्योग निर्माण गरिरहेको छ ।
Read full story at source (clickmandu.com)