मानव अङ्ग प्रत्यारोपण ऐन २०५५ लाई आवश्यक परिमार्जन गर्नु- सर्वोच्च
newsofnepal.com · Sat Sep 07 16:58:10 UTC 2024
काठमाडौँ।
सर्वोच्च अदालतले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ लाई आवश्यक परिमार्जन गर्न भनेको छ।
Read full story at source (newsofnepal.com)