क्लबहाउसमा थपियाे नयाँ अडियाे फिचर, अब सहभागीबीच जीवन्त छलफल गर्न सकिने
techpana.com · Mon Aug 30 16:52:15 GMT 2021
काठमाडौं । पछिल्लो समय अडियो प्लेटफर्ममा चर्चित क्लबहाउसले आफ्नो अडियो फिचरमा नयाँ अपडेट ल्याएको छ । कम्पनीले आईओएस प्रयोगकर्ताका लागि स्पेशल (spatial) अडियो फिचर सार्वजनिक गरेको हो ।
याे फिचरसँगै अब आईओएस प्रयोगकर्ताले थप जीवन्त छलफल गर्नसक्ने भएका छन् । अब तपाईंले वक्ताको आवाज कस्तो छ भनेर मात्र होइन, प्रयोगकर्ता कहाँ बसेर बोलिरहेको छ भनेर पनि थाहा पाउन सक्नुहुन्छ ।
Read full story at source (techpana.com)