ट्राफिक सचेतनाका लागि नागरिक सुनुवाइ
lokaantar.com

ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी नागरिक सुनुवाइ गरेको छ ।
ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कको आयोजनामा ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
Read full story at source (lokaantar.com)